• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: 5 वटा बाघ...


शेरेः- म एउटा घनघोर जंगलमा हिडिराखेको थिए अचानक 5 वटा बाघ आए

मुन्द्रेः नचाइने कुरा 5 वटा बाघ नि सँगै हिड्छन् र ?

शेरेः- ल, दुइवटा चाहिँ हो है ।

मुन्द्रेः- 2 वटा बाघसँगै हिडेको मैले अझसम्म सुनेको पनि छैन ।

शेरेः- एउटा त पक्कै हो ।

मुन्द्रेः हा हा कहिँ बाघ पनि एक्लै हिड्छ र ।

शेरेः- खोइ यार, म घनघोर जंगलमा हिडिराथेँ, पछाडि खै के ले हो खस्य्राक्क पाराथ्यो म त पछाडी नै नहेरी भागेँ यार ।